stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बजारमा आज सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख रुपैयाँमा कायम भएको छ। गत शुक्रबार सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर तोलामा ५ हजार ५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari