stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २२० रुपैयाँका दरले किनबेच भइरहेको महासंघले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long