stcnepal long ad
national life

बजारमा शुक्रबार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ स्थिर रहँदै तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।

gold
kumari bank
kumari
nawakantipur long