stcnepal long ad
national life

निरन्तर रेकर्ड बनाइरहेको सुनको भाउ आज भने घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । केही समययता निरन्तर बढेर उच्च रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने केही घटेको छ ।

पछिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन तोलामा ४ हजार ८०० रुपैयाँ घटेर २ लाख ५३ हजार २०० रुपैयाँ तोकिएको छ ।

यसैगरी चाँदीको भाउ आजका लागि ३ हजार २७५ रुपैयाँ तोकिएको छ ।

gold
kumari bank
kumari
nawakantipur long