stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज मंगलबार सुनको भाउ आज १७ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि, सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको भाउ प्रतितोला २१ सय ७० रुपैयाँ रहेको थियो ।

IME Lifesidebar
kumari