stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

आज सुनको भाउ बढ्यो, चाँदी मूल्य भने स्थिर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari