stcnepal long ad
ime life insurance
global ime bank long

आज बजारमा सुन १४ सय रुपैयाँले बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १४ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari