sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज आइतबार बजारमा सुनको भाउ ६०० रुपैयाँ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

gold
prabhu bank
nawakantipur long