stcnepal long ad
ime life insurance
global ime bank long

क्रोम्प्टनको नयाँ वर्ष ‘ठूलो हर्ष योजना’ सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ ।

‘नयाँ वर्षको ठूलो हर्ष’ योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् । यस योजनाको विशेषता बम्पर लक्की ड्रस् माइडिया ४८२ एसबीएस रेफ्रिजिरेटर, मासिक लक्की ड्रस् माइडिया १० केजी वाशिङ मेशिन रहेको छ ।

क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ ।

नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको छ। सीजी इलेक्ट्रोनिक्स, सीजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध छ।

यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ। सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह गरिएको कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari