stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज बुधबार बजारमा सुनको मूल्य तोलामा ६ सयले बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँका कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari