sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज बजारमा सुनको मूल्य घट्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेका छ । आज सुन तोलामा ८०० सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

gold
kumari bank
nawakantipur long