stcnepal long ad
ime life insurance
global ime bank long

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७० हजार रुपैयाँ कायम भएको छ।

prabhu mahalaxmi
kumari