stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ५० हजार ३ रुपैयाँमा कारोबार भइरहेको थियो ।आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी तोलामा १८ सय रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari