stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज सुनको भाउ सामान्य बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari