stcnepal long ad

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य मूल्य २ हजारले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो । यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।