sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज पनि बढ्यो सुनको मूल्य बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुन १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

gold
prabhu bank
nawakantipur long