sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

आज सुनको भाउ बढ्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १८०० रुपैयाँ बढेर छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

prabhu bank
nawakantipur long