sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज मंगलबार सुनको मूल्य स्थिर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सुनको मूल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long