sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आजको लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२७ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.९७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँ रहेको छ ।

gold
prabhu bank
nawakantipur long