citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शुक्रबार सुन चाँदीको मूल्य बढ्यो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long