citizens life insurance long ad
stcnepal long ad

ग्यालेक्सी एस २४ को साथमा ५ हजार थप गरे ग्यालेक्सी बड्स एफई पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सामसङ ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ ।

ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र रु ५००० थप गरी ग्राहकहरूले रु १५००० मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन्।

यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिने कम्पनीको भनाई छ ।

मात्र आफ्नो नागरिकताको साथ ग्राहकहरूले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने रु ५००० पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गरी यो बन्डल खरिद गर्न सक्छन्। यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य छ ।

IME Life
kumari