sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४३.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.१६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४० रुपैयाँ रहेको छ ।

gold
prabhu bank
nawakantipur long