citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज बुधबार सुन चाँदीको भाउ घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार सुन चाँदीको भाउ घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long