citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शुक्रबार सुन चाँदीको भाउ घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ। बिहिबार प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ७ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long