sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

साताको पहिलो दिन आज सुनको भाउ  बढ्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पहिलो दिन आज सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि तोलामा ५ सयरुपैयाँले नै बढेर आइतबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ १० रुपैयाँ बढेर तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long