citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेपाली बजारमा  सुनको मूल्य ८०० रुपैयाँले बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

himalayan life insurance
igi long