citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज नेपाली बजारमा  सुनको मूल्य ८०० रुपैयाँले बढे

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

gold
himalayan life insurance long ad