citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर.चाँदीको मूल्य घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुन आज भने स्थिर रहेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ ।

himalayan life insurance
igi long