citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ ।

यस्तै, बेलायती पाउन्ड  स्टर्लिङ एकको  खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ ।

gold
himalayan life insurance long ad