stcnepal long ad
himalayan life insurance long ad

सुनको मूल्यमा गिरावट, कतिमा कारोबार हुँदैछ ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको हालसम्मकै उच्च रेकर्डबाट सुनको मुल्य ४०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।