citizens life insurance long ad
stcnepal long ad

आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ ।

आज चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

IME Life
kumari