macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ ।

आज चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad