macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाली बजारमा सुनको मूल्य आज बढे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन २ सयले बढेको हो । बुधवार प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रहेको छ । त्यस्तै, चाँदी आज प्रतितोला १ हजार ४ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad