citizens life insurance long ad

बजारमा आज सुन चाँदीको भाउ बढ्यो

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको थियो।

IME Lifesidebar
kumari