stcnepal long ad
ime life insurance
national life
global ime bank long

निजामतीका ट्रेड युनियनमाथिको प्रतिबन्ध सदर

अन्तरिम आदेश संवैधानिक इजलासबाट खारेज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि बाटो खोलेको छ ।

प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षताको इजलासले आज सुनुवाइ गर्दै यसअघि अध्यादेश मार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश निरन्तर नरहने भनेको हो । इजलासमा न्यायाधीशहरु नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज र महेश शर्मा पौडेल सदस्य थिए ।

शर्मा प्रधान नयायाधीश भएपछि संवैधानिक इजलासमा बरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, हरि फुयाल र कुमार रेग्मीलाई राखिएको छैन ।

IME Lifesidebar
kumari