stcnepal long ad
global ime bank long

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार वैशाख २४ गते साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन्।

प्रधान न्यायाधीशलगायत विभिन्न पद रिक्त छ। सरकारले हालै संवैधानिक परिषद सम्बन्धी अध्यादेश पनि ल्याएको थियो। प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने अद्यादेशको व्यवस्था छ। संवैधानिक परिषदमा ६ जना रहन्छन्।

IME Lifesidebar
kumari