stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीले १० दिन थुनामा राख्न म्याद थपको अनुमति मागेपनि काठमाडौँ जिल्ला अदालतलले भने पाँच दिन सम्म हिरासतमा राखि अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari