stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी पक्राउ परेका छन् ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केही समयअघि प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बने लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

prabhu mahalaxmi
kumari