citizens life insurance long ad

आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा पोखरेल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुनिल कुमार पोखेल नियुक्त भएका छन्। कम्पनीको आज (चैत ११) गते बसेको सञ्चालक समितिको बैठकले पोखेललाई सञ्चालकमा नियुक्त गरेको हो।

पोखेरेल सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त रहेको सो पदमा नियुक्त भएका हुन्।

IME Lifesidebar
kumari