stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सालमनीदेवी हाईड्रोपावर लिमिटेडद्धारा आयोजना प्रभावितलाई रु.१००/– अंकित दरका ८,५०,००० कित्ता र सर्वसाधारणलाई रु.१००/– अंकित दरका ८,५०,००० कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गर्नुभएको छ ।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत्  आयोजना  निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari