stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा नबढ्ने

Nimb long ad
Prabhu Insurance Long Ad

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपाल आयल निगमले नेपालमा यथावत् राखेको छ। निगमले विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो।

निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको छ। तर, निगमले हाललाई मूल्य यथावत राखिएको जानकारी दिएको हो।

prabhu mahalaxmi
kumari