stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसमा ४।७५ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ९७ हजार ७५२.१४ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार २५०११ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिनेछ।

prabhu mahalaxmi
kumari bank
kumari