stcnepal long ad
ime life insurance
national life
global ime bank long

व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी विभागको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभाग नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको छ।

मन्त्रालयको सहकारी विभागले एक निर्देशन जारी गर्दै व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाइने र त्यस्तो भएको पाइएमा वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई जानकारी दिन पनि निर्देशन दिएको छ।

यस्तो कारोबार व्यक्तिगत खाताबाट गर्नु सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० निवारण ऐन, २०६४ को बर्खिलाप हुने स्पष्ट पारेको छ।

यता नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा पठाउँदा अतिरिक्त शुल्क लाग्ने, कारोबार सुरक्षित र प्रमाणित नहुने, कर प्रणालीमा पारदर्शिता नहुने र पैसा अनौपचारिक क्षेत्रमा जाने भएकाले व्यावसायिक खातामा नै पठाउन आग्रह गरेको छ।

IME Lifesidebar
kumari