citizens life insurance long ad
stcnepal long ad

पाँचवटा निर्माण र आपूर्ति कम्पनी कालो सूचीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा पाँच वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखेको छ।

सोमवारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो।

IME Life
kumari