stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल डेटा सेवा एक घण्टादेखि अवरुद्ध भएको छ । मोबाइल डेटा सेवा मंगलबार साँझ ५ बजेदेखि अवरुद्ध भएको हो ।

विभिन्न प्रयोगकर्ताहरूले मोबाइल डेटा नचल्ने, डेटा प्याक नसकिँदै सकिएको जानकारी आउने, मोबाइल डेटा खोल्दा सिम्बोल पनि नआउने जस्ता समस्या आएको गुनासो गरेका छन् ।

केही प्रयोगकर्ताहरूले भोइसमा पनि समस्या आएको गुनासो गरेका छन् । यता नेपाल टेलिकमले भने प्राविधिक समस्या पत्ता लगाउने काम भइरहेको जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long