stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari