stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिआइजी ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न डिआइजी ईश्वर कार्की सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

सरकारले काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।

prabhu mahalaxmi
kumari