stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी सञ्चालन

पहिरोको जोखिम कायमै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। मुग्लिन–नारायणगढ सडक खण्डमा हाल सवारी साधन सञ्चालनमा रहेको छ। आज बिहान ८ः३० बजे सडक डिभिजन भरतपुरले जानकारी जारी गर्दै तर उक्त खण्डमा पहिरोको जोखिम कायमै रहेको जनाएको छ । जसका कारण यात्रुले सचेत रहनुपर्ने सूचनामा उल्लेख छ।

सडक सुपरभाइजर ईश्वर क्षेत्रीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेका छन्। डिभिजनले आवश्यक सावधानी अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।

prabhu mahalaxmi
kumari