stcnepal long ad
ime life insurance
national life
global ime bank long

दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा रखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो।

IME Lifesidebar
kumari