sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुन हुमागाईं

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो। यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हालीसक्नुभएको छ ।

prabhu bank
nawakantipur long