sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सम्पदा लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सम्पदा लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको कुल २९ हजार ४०० कित्ता बिक्रीमा राखेको छ ।

सम्पदा लघुवित्तको शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।

prabhu bank
nawakantipur long