sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

जेठ १४ गतेदेखि ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ खुला गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जेठ १४ गतेदेखि ट्रेड टावर लिमिटेडले  सर्वसाधारणका लागि आइपीओ खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

prabhu bank
nawakantipur long